nagariknews.nagariknetwork.com
दसैं बजारलाई ‘शून्य ब्याज इएमआई’ को भरथेग
दसैं नजिकिएसँगै बजारमा घरायसी उपकरण, मोबाइल, ट्याब्लेट, लत्ताकपडा तथा विद्युतीय सवारी साधनको किनमेल बढ्न थालेको छ। उपभोक्तालाई एकै पटक ठूलो रकम खर्च नगरी सामान खरिद गर्न सहज होस् भन्ने उद्देश्यले बैंक...