nagariknews.nagariknetwork.com
कांग्रेसका चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना ३ बजेपछि
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा चार प्रदेशको मतगणना आज दिउँसोबाट सुरु हुँदै छ। आज दिउँसो ३ बजेबाट बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस...