nagariknews.nagariknetwork.com
लमजुङमा एक घण्टामै २८.६ मिलिमिटर वर्षा, केही प्रदेशमा पानी पर्ने क्रम जारी
पछिल्लो एक घण्टामा लमजुङको रैनामैना केन्द्रमा २८.६ मिलिमिटर वर्षा मापन भएको छ। नेपाल मौसम पूर्वानुमानका अनुसार बुधबार बिहान ७ः५८ बजेसम्म गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी, कर्णाली र सु...