nagariknews.nagariknetwork.com
नेपाल-क्यानडा संसदीय मैत्री समूहको बैठक बस्दै
नेपाल-क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार (आज) बस्ने भएको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा मैत्री समूहको प्रभावकारिता, नेपाल-क्यानडा संसदीय सहकार्य तथा द्विपक्...