nagariknews.nagariknetwork.com
चाडपर्वका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर परिचालन
दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ। चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँ...