nagariknews.nagariknetwork.com
प्रधानमन्त्री मोदीले सुन नकिन्न आग्रह गरेपछि गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट
प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा बचत गर्न सुन नकिन आग्रह गरेपछि सोमबार भारतका गहना कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएको छ। प्रमुख गहना कम्पनीहरूको शेयर मूल्यमा १० प्रतिशतभन्दा बढीको गिरावट ...