onlinekhabar.com
९ वर्षपछि चीन भ्रमणमा निस्कँदै ट्रम्प, के छन् एजेन्डाहरू ?
२८ वैशाख, काठमाडौं । करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति आधिकारिक राजकीय भ्रमणका लागि चीन जाँदैछन्। चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १३ देखि १५ सम्म ...