nagariknews.nagariknetwork.com
२० वर्षदेखि क्याम्पसको तीन सय विगाह जग्गा कब्जा !
वर्तमान सरकारले देशभर अतिक्रमित जमिन खाली गराउने अभियान थालेपछि टीकापुर बहुमुखी क्याम्पसको जग्गा विषय पुनः चर्चामा आएको छ। क्याम्पसको झण्डै तीन सय विगाह जमिन मुक्त कमैया, भूमिहीन र सुकुम्बासीका नाममा ...