nagariknews.nagariknetwork.com
हुंकार मधेशले तोक्यो २१ विभागीय प्रमुखको जिम्मेवारी
हुंकार मधेशले २१ वटा विभागका प्रमुखको जिम्मेवारी तोकेको छ। संगठनले विभागीय प्रमुखलाई सात दिनभित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेस गर्न निर्देशन दिएको छ। हुंकार...