nagariknews.nagariknetwork.com
सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स होइन : प्रमुख आचार्य
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सत्ता कसैलाई पनि कानुनभन्दा माथि उठ्ने लाइसेन्स नभएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। आचार्यले हिजो शोषित, ...