nagariknews.nagariknetwork.com
‘गाईकोभन्दा तीन गुणा बढी स्वस्थकर साङ्लाको दुध’
हालै वैज्ञानिकले डिप्लोपटेरा पङ्क्टाटा नामक साङ्लाको प्रजातिले उत्पादन गर्ने दुध गाईकोभन्दा तीन गुणा बढी पौष्टिक हुने दाबी गरेका छन्। वैज्ञानिक खोजमा यो दुधमा प्रोटिन, बोसो र चिनी प्रशस्त मात्रामा पाइ...