nagariknews.nagariknetwork.com
आज धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र असिनापानीहित वर्षाको सम्भावना
आज देशका धेरै ठाउँमा दिनभरि विभिन्न समयमा हावाहुरी, मेघगर्जन र असिनापानीको सम्भावना देखिएको छ। अहिले चितवन, पोखरा हुँदै कैलालीसम्मका धेरै स्थानमा असिनापानी र हावाहुरीको अवस्था रहेको मौसमविद् विनोद पोख...