nagariknews.nagariknetwork.com
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः चार आवमा १८८ जनाले लिए सेवा
मुस्ताङको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२...