newsofnepal.com
धादिङको गजुरीमा माइक्रो दुर्घटना: १२ यात्रु घाइते, ५ जना गम्भीर घाइतेलाई काठमाडौं पठाइयो
पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिकाको आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।काठमाडौ बाट पोखरा जाँदै गरेको बा -प्रदेश -०१- ००६ – ख – ७२२१नम्बरको बाइक्रोबस पृथ्वी र...