nagariknews.nagariknetwork.com
कांग्रेस महाधिवेशन: सभापतिमा तीन जनाकाे उम्मेदवारी, विश्व र पुष्पा निर्विरोध
नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। उम्मेदवारी दर्ताका लागि समयसीमा मंगलबार साँझ ७ बजेसम्म तोकिएको थियो। उक्त समयसीमाभित्र सभापतिसहित...