nagariknews.nagariknetwork.com
टर्किस विमानको टायरमा आगलागी : २७३ यात्रु र ११ ‘क्रू मेम्बर’ सबै सुरक्षित
टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो। विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ रहेका...