gorkhapatraonline.com
उपत्यकासहित कहाँ–कहाँ भइरहेको छ वर्षा
काठमाडौँ, वैशाख १३ गते । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भइरहेको छ । मौसमविद् हरिप्रसाद दाहालले कोशी प्रदेशको तराई र प...