nagariknews.nagariknetwork.com
काठमाडौंका सुकुम्बासी पुगे नगरकोट, बनेपा र इचंगु
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाइएका सुकुम्बासीलाई सरकारले बनेपा, नगरकोट र इचंगुनारायणमा लगेको छ। अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार उपत्यकाबा...