bizmandu.com
विदेशीलाई नेपालमा अपार्टमेन्ट किन्न दिन घरजग्गा व्यवसायीको माग, २५ बुँदे घोषणापत्र जारी
काठमाडौं। घरग्गा व्यवसायीले विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट किनबेच खुलाउन माग गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघले चितवनको भरतपुरमा चौथो महासभा गरेर २५ बँदे घोषणापत्र जारी गर्दै गैरआवास...