bizmandu.com
एफएनसीसीआईको एसोसियट उपाध्यक्षमा प्रवल जंग पाण्डे विजयी, ज्योत्सना ३२९ मतान्तरले पराजित
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसियटतर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे निर्वाचित भएका छन्। पाण्डे प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई ३२९ मतले पछि पार्दै निर्वाचित भएका हुन्। पा...