gorkhapatraonline.com
बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, बस्ती हटाइँदै
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख १३ गते । रूपन्देहीको बुटवल उपमहानगरपालिकाले घर–टहरा तत्काल हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ संरचना हटाउन सुरु गरेका छन् । बुटवल उपमहानगरपालिका–४ मा पर्ने उच्च अदा...