nagariknews.nagariknetwork.com
हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा
‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसदबिच साझा धारणा, संवाद र समन्वयका लागि हुने ‘हिन्दुकुश हिमालय संसदीय बैठक’को तयारी अन्तिम चरणमा पुगेको छ। सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत सम...