khabarhub.com
इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र
बेइजिङ- इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन् । यसअघि पाकिस्तान, ओमान र रसियाको भ्रमण गरिसकेका उनी बुधबार बेइजिङ पुगेका हुन् । उनले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग ...