prasashan.com
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अब अञ्जन श्रेष्ठले सम्हालेका छन्। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था लागू भएपछि श्रेष्ठले संस्थाको शीर्ष नेतृत्व जिम्मेवारी ग्रह...