prasashan.com
श्रम संस्कृति पार्टीद्वारा सुकुम्वासी व्यवस्थापनका नाममा भएका कार्यप्रति आपत्ति, प्रतिरोधको चेतावनी
काठमाडौँ । श्रम संस्कृति पार्टीले देशभर, विशेष गरी काठमाडौँ उपत्यकामा, सुकुम्वासी व्यवस्थापनका नाममा अपनाइएका भनिएका बलपूर्वक उपायप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका महासचिव आरेन राईले जारी गरेको व...