nagariknews.nagariknetwork.com
सुकुम्बासी बस्ती व्यवस्थापनमा सरकारलाई ज्ञानेन्द्र शाहीको समर्थन
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारले अघि बढाएको कदमप्रति समर्थन जनाएका छन्। वास्तविक सुकुम्बासीलाई छुट्याएर उचित व्यवस्थापन गर्ने सरकारी नीति स्वागतयोग्य...