nagariknews.nagariknetwork.com
पोखरीमा डुबेको कारबाट दुई जनाको शव निकालियो, एक जना पौडिएर बाँचे
सर्लाहीको पोखरीमा कार खसेर डुबेका दुई जना मृत भेटिएका छन्। तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो । गौशाला नगरपालिका–१० का अन्दाजी ३७ वर्षीय कार चालक सुरेश महतो र सोनवा ग...