nagariknews.nagariknetwork.com
कांग्रेस सभापतिमा उम्मेदवारी दर्तापछि गगन, खड्गी र राठौरले के भने ?
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जना नेता चुनावी मैदानमा उत्रिएका छन्। राष्ट्रिय सभागृहमा मंगलबार मनोनयन दर्ता गराएपछि पार्टी सभापति गगनकुमार थापा, पूर्...