nagariknews.nagariknetwork.com
लिग-२ : नेपालको ब्याटिङ सम्हाल्ने दिपेन्द्र, बल्लिङ अगुवाइ गर्ने गुलशन, चार खेलमा मिश्रित प्रदर्शन
नेपालले ओमान र संयुक्त अरब इमिरेट्स युएईसँग भएको त्रिकोणात्मक सिरिजको चार खेलमध्ये तीनमा जित हासिल गरेको छ। मङ्गलबार घरेलु मैदानमा भएको नेपाल-युएई-ओमानबीचको आईसीसी विश्वकप लिग-२ मा नेपालले ओमानलाई हरा...