nagariknews.nagariknetwork.com
खगेन्द्र सुनारमाथि छानबिन सुरु भइसकेको छ : कवीन्द्र बुर्लाकोटी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सांसद खगेन्द्र सुनारमाथि छानबिन भइरहेको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको अनुशासन आयोगमा सुनारको विषय गइसके...