gorkhapatraonline.com
पढाइ सुरु हुनै लाग्यो, तोकिएन शुल्क
काठमाडौँ, वैशाख १३ गते । स्कुले विद्यार्थीको पढाइ सुरु हुन लागे पनि धेरै स्थानीय तहले निजी तथा संस्थागत विद्यालयले विद्यार्थीबाट लिन पाउने शुल्क तोकेका छैनन् । यसै शैक्षिक सत्रदेखि विद्यालय तहको पढाइम...