gorkhapatraonline.com
नेपाल र भारतका उच्च सुरक्षा अधिकारीबीच समन्वय बैठक सम्पन्न
सिराज खान नेपालगन्ज, वैशाख २३ गते ।नेपाल(भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन्टिग्रेटेड चेक पोस्ट (आईसी...