newsofnepal.com
वैशाख २२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
दिन उपलब्धिमूलक छैन । रोगव्याधिको भय, आर्थिक क्षति, सम्मानमा चोट हुन सक्छ । बिहान लाभ होला । त्यसपछि भने रोगव्याधिको भय, कार्य बाधा नहोला भन्न सकिन्न । समय उत्तम फलदायक छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, ...