nagariknews.nagariknetwork.com
पाकिस्तानमा रेल दुर्घटना हुँदा चार जनाको मृ’त्यु, ३० जना घाइते
मध्य पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। रेलवेका प्रवक्ता कलीम अख्तरका अनुसार दक्षिणी बन्दरगाह सहर कराचीब...