nagariknews.nagariknetwork.com
सर्लाहीमा गोली प्रहारबाट पूर्वशिक्षकको मृत्यु, के भन्छन् प्रत्यक्षदर्शी?
सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता ...