nagariknews.nagariknetwork.com
जलवायु परिवर्तन र लागुऔषध दुर्व्यसन नियन्त्रण प्रदेशका साझा एजेन्डा बन्नुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद् र लागुऔषध दुर्व्यसन नियन्त्रणलाई प्रदेश सरकारहरूको साझा एजेन्डा बनाउनुपर्ने बताएका छन्। अन्तरप्रदेश मुख्यमन्त्री...