newsofnepal.com
रोशी खोलामा फसेका ८९ यात्रुहरूको सकुशल उद्धार, लापरवाही गर्ने ५ चालक नियन्त्रणमा
अविरल वर्षापछि बढेको रोशी खोलाको बहावका कारण बीच धारमा फसेका यात्रुहरूको सकुशल उद्धार गरिएको छ। सोमबार साँझदेखि परेको निरन्तर वर्षाले खोलाको बहाव ह्वात्तै बढेपछि पाँचवटा माइक्रोबस बीच भागमै अड्किएका थ...