nagariknews.nagariknetwork.com
पोखराका २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ, स्वीप अप्रेसनमा थप ६१ जना नियन्त्रणमा
पोखराका दुई जना टोले गुण्डा पक्राउ परेका छन्। पोखरा–८ सिमलचौरका दुई जना टोले गुण्डालाई कास्की प्रहरीले नक्कली पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नम्बर–२ स्थायी घर भई...