nagariknews.nagariknetwork.com
विश्वकप लिग-२ः नेपालले दियो ओमानलाई २६४ रनको लक्ष्य
आईसिसी विश्वकप क्रिकेट लिग २ को आफ्नो अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६३ रनको योगफल...