bizmandu.com
बंगालमा 'दिदी'लाई मोदीको धक्का, तमिलनाडूमा स्टालिन हार्दा थलापतीको उदय, केरलममा कांग्रेस
काठमाडौं । भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। जस अनुसार पश्चिम बंगालमा केन्द्रमा सत्ता चलाइरहेको भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेको छ। मतगणना जारी रहँदा भ...