nagariknews.nagariknetwork.com
अमेरिका पुगेर शाहीले भने : सानै उमेरदेखि व्यावहारिक सीप सिक्न थाल्नुहोस्
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही हाल अमेरिका भ्रमणमा व्यस्त छन्। त्यहाँ उनले युवा प्रविधि नेताहरूसँग छलफल गरेका छन्। उनले लेखेका छन्, ‘नेपालको सांसदको रूपमा, मैले किन्डकोड युएसएमा युवा प्रविधि ...