khabarhub.com
आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार
कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमा पू...