bizmandu.com
निफ्राको ५० लाख कित्ता ग्रीनबण्ड नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले निष्कासन गरेको हरित बण्ड नेप्सेमा सूचीकृत भएको छ। बुधबार नेप्से र निफ्राबीच ‘निफ्रा हरित उर्जा ऋणपत्र ६% २०८८/८९’ सूचीकरण सम्झौता भएको हो। ६ प्...