nagariknews.nagariknetwork.com
संविधान र लोकतन्त्र संकटमा छ, देशलाई सही दिशामा फर्काउनुपर्छ : एमाले
नेकपा एमालेले संविधान र लोकतन्त्र संकटमा परेको भन्दै देशलाई सही दिशामा फर्काउनुपर्ने बताएको छ। ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन–३ (...