merolagani.com
झुटो बोल्न आउँदैन, अर्को चोटि भोट पाउँदैन भन्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीको प्रदर्शन
भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिको आयोजनामा सोमवार उक्त प्रदर्शन भएको हो । आफ्ना मागहरू सम्बोधनका लागि दबाब दिने उद्देश्यले आयोजित प्रदर्शनमा सहभागीहरूले सरकार र राजनीतिक दलहरूले विग...