nagariknews.nagariknetwork.com
'गरिबी'का कारण दुई सन्तानको हत्यापछि आत्महत्या
बारा, चैत, ६ (नागरिक)- बारामा एक महिलाले गरिबीका कारण आइतबार राति दुई सन्तानको हत्या गरी आत्महत्या गरेकी छिन्। आर्थिक स्थिति कमजोर भएका बारा अमवा-४ पडरीकी २६ वर्षीया रमिता चौधरीले गरिबिकै कारण दुई सन्...