nagariknews.nagariknetwork.com
जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ। कर्मचारीहरूद्वारा जलेका तथा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरुपयोग गरिएको भन्ने विषयमा जाँच ग...