setopati.com
सुकुम्बासी बस्ती हटाउनेबारे पार्टीमा औपचारिक छलफल भएको छैन, सरकारलाई नै सोध्नु- मनिष झा
सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनभिज्ञ रहेको पाइएको छ। सरकारले गरिरहेका निर्णयका बारेमा पार्टीमा कुनै छलफल नभएको भन्दै रास्वपा प्रवक्ता एव...