khabarhub.com
हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो
बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल ब्लसम्स’ राष्ट्रिय फूल बगैंचा परियोजनाको शुभारम्भ गरिएको छ।शनिबार भएको कार्यक्रममा चीनस्थित नेपाली दूतावास, नेपाल व्यापार प्...