newsofnepal.com
वैशाख ११ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल
समय अनुकूल देखिँदैन । परिवार, इष्टमित्रमा विवाद, निरर्थक दौडधूप, लखतरान हुन सक्छ । दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, सम्मान बढ्नेछ । तपाईंका लागि दिन शुभ छ । धन लाभ, सुख–...